1. धमिरा भनेको के हो?
धमिरा एक प्रकारको कीरा हो जुन काठ, किताब, फर्निचर, ढोका, झ्याल र घरको भित्री संरचना खाएर नोक्सान गर्छ। खासगरी भुइँमुनि बस्ने यी कीराहरू विस्तारै घर पुरै बिगार्न सक्छन्।
2. धमिराको आक्रमण कति गम्भीर हुन्छ?
धमिराको आक्रमण प्रायः सुरुमै देखिँदैन। जब सतहमा समस्या देखिन्छ, तब भित्र धेरै नोक्सानी भइसकेको हुन्छ। यसले लाखौंको फर्निचर र घरको संरचना बिगार्न सक्छ।
3. धमिराबाट जोगिन के गर्नु पर्छ?
धमिराबाट जोगिनको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको Termipore Anti-Termite Pipe System जडान गर्नु हो। यो प्रणाली भवन निर्माणकै बेला जडान गरी रसायन प्रयोग गरेर धमिरालाई भित्र पस्न दिँदैन।
4. धमिरा नियन्त्रण कहिले गर्नु उपयुक्त हुन्छ?
धमिरा नियन्त्रण गर्नको लागि भवन निर्माणको सुरुवातमै (pre-construction) उपाय गर्नु सबैभन्दा उपयुक्त हो। पुराना घरहरूमा पनि post-construction treatment गर्न सकिन्छ।
5. Termipore पाइप प्रणाली कसरी काम गर्छ?
Termipore पाइप घरको वरिपरि भूमिगत रुपमा राखिन्छ र त्यसमार्फत विषादी (chemical) वितरण गरिन्छ। यसले घरको सम्पूर्ण आधार क्षेत्रबाट धमिरालाई टाढा राख्छ। यो दिगो र कुशल समाधान हो।
6. के धमिरा नियन्त्रण महँगो हुन्छ?
धमिरा नियन्त्रणको लागत घरको साइज, अवस्थाअनुसार फरक पर्छ। तर दीर्घकालीन रूपमा हेर्दा यो एकदमै लाभदायक हुन्छ, किनभने यसले ठूलो आर्थिक नोक्सानीबाट जोगाउँछ।
7. Termicare Nepal किन रोज्ने?
Termicare Nepal ले नेपालमै पहिलो पटक Termipore Anti-Termite Pipe System को प्राविधिक सेवा प्रदान गरिरहेको छ। हामी भरतपुर-१२, चितवनमा आधारित छौं र सम्पूर्ण नेपालभर सेवा पुर्याउँछौं।
📍 स्थान: भरतपुर-१२, चितवन
📞 सम्पर्क: 9855033148
🌐 वेबसाइट: www.termicarenepal.com